◐ Shell
reader mode source ↗
सामग्रीमा जानुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जुली र ग्रेगोरी पात्रोको दशौँ महिनाढाँचा:SHORTDESC:जुली र ग्रेगोरी पात्रोको दशौँ महिना
१०
१११२१३१४१५१६१७
१८१९२०२१२२२३२४
२५२६२७२८२९३०३१
अक्टोबर महिनामा मेपलको पात।

अक्टोबर जुली र ग्रेगोरी पात्रोको दशौँ महिना हुनुका साथै ३१ दिन हुने सात महिनाको छैठौँ महिना हो। पुरानो रोमुलस पात्रो अन्दाजी७५० इपूको आठौँ महिना हो। यो महिनाको नाम ग्रीक भाषाको 'अक्टो'बाट आएको हो जसको अर्थ 'आठ' हुन्छ। वास्तवमा मूल रूपले अक्टोबर महिनालाई रोमनहरूद्वारा जनवरी र फेब्रुअरी महिनापछि आफ्नो पात्रोमा जोडेका थिए।[]

अन्तर्राष्ट्रिय दिवस

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1.  क्रिसहोल्म, हुग, सम्पादक (१९११), "October", इन्साइक्लोपिडिया ब्रिटानिका (११औँ संस्करण), क्याम्ब्रिज विश्वविद्यालय छापाखाना। 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]